पदम ओझाको एक कविता

Image
Nisarga Hospital

कुनै कुनै नदि को बालुवा चालेर निस्कन्छ सुन

CP Hospital Dhangadhi

कारखाना हरु नभयका भय बेकामे बन्थे खरी र चुन

कर्म गरौ हो पहिल्यै आश नगरौ फलको

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यति बुझ्दैनौ भने याद गर उखु खादा ओठ काटियको त्यो पलको

हिरा सम्झी सिसा ले काम चलाउदा

अइरेलु रोपि कागती फलाउदा

अचम्म मानिरहनु पर्दैन यो त सिमित दृष्टि भ्रम हो

चिनिया सामान झै टिक्छन मेहनत नगरे काम लाग्ने त श्रम हो

उनी पैतिस चालिस को उमेर दुलही बनेको हेर्ने रहर छ

जहाँ मान्छे नबुझ्ने मनुवाहरु को बस्ने ठूलो शहर छ

थुप्रै पिडा दुख सहने लाई सामान्य लाग्छ बिछोड को त्यो पल

देखिने जती पहेलै हुने गरि पाकेका खान नमिल्ने नि हुन्छन फल

धेरै झुके निहुरिदैन अब मेरो शिर

चट्टान सरि मुटु लाई कहाँ पर्छ र पिर

सीता ले लक्ष्मण सिमा ननाघेको भय हुन्थेन यति सारो दुख

अरु लाई के हो थाह छैन उनलाइ भने चाहियको छ पैसा को सुख

पदम ओझा अत्तरिया कैलाली

Dhnagadhi & Krishanapur