धागा टोपीले सधैं हाम्रो शिर ठाडो बनाउछ! २ मुक्तक

Image
Nisarga Hospital

मुक्तक १
धागाटोपी लगाउँदा शिरमा गर्व छाउछ
हामी नेपालीको पहिचान झल्काउछ
नेपाली मन, नेपाली स्वाभिमान राखौँ
धागा टोपीले सधैं हाम्रो शिर ठाडो बनाउछ!

CP Hospital Dhangadhi

मुक्तक २
नेपालीको धागाटोपी सम्मानको शिर हो,
नेपालीत्वको चिनो, पहिचानको नीर हो।
जोगाउँ सधैं यो धरोहर शिरमा सजाएर,
धागाटोपीले सजिन्छ, हाम्रो शान सदाको वीर हो।

पारस भट्ट प्यासी मेलौली दुई
सुन्दरभुमी सेलि .. बैतडी

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur