आज नेपाली बजारमा सुन–चाँदीको भाउ घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य घटेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेर १,६०,४०० रूपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) यसको मूल्य १,६०,८०० रूपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १,८६५ रूपैयाँ पुगेको छ।

सुन–चाँदीको भाउ दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उतार–चढाव भइरहन्छ।