आज फेरि घट्यो सुनको मूल्य ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपालको सुनचाँदी बजारमा सोमबार सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १,६०,४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर १,६०,१०० रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको १,८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार १,८५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यो गिरावट अन्तर्राष्ट्रिय बजारको उतार-चढावसँग सम्बन्धित हुनसक्छ।