गोदावरी नगरपालिकाको ६ महिनामा ६ करोडभन्दा बढी आम्दानी, पुँजिगत खर्च केवल २२%

Nisarga Hospital

गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आन्तरिक स्रोतहरूबाट ६ करोड १९ लाख २२ हजार २६२ रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २ करोडले वृद्धि भएको छ।

CP Hospital Dhangadhi

मुख्य आम्दानी श्रोतहरुः

नदीजन्य पदार्थबाट: २ करोड ३२ लाख १५ हजार ६८२ रुपैयाँ

nawajiwan

भूमिकर, मालपोत, बहालकर: ५९ लाख ८९ हजार ८०८ रुपैयाँ

खर्च विवरणः

Attariya Hospital

पुँजिगत खर्च: ९ करोड ८८ लाख ९५ हजार २२८ रुपैयाँ (२२% मात्रै)

चालु खर्च: २९ करोड ५४ लाख ७४ हजार (३७.४४%)

कुल बजेट: १ अर्ब २२ करोड ३३ लाख ६५ हजार

यसअनुसार, पुँजिगत खर्च अपेक्षाकृत कम रहेको देखिन्छ, जबकि चालु खर्च उच्च रहेको छ।