नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि, तोलामा सुन १,७०,२०० रुपैयाँ

Image
Nisarga Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो।

CP Hospital Dhangadhi

बिहीबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार १,९६५ रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार ५ रुपैयाँले वृद्धि भई १,९७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।