सुनचाँदीको मूल्यमा वृद्धि, एक तोलाकै मूल्य १ लाख ७० हजार ५०० पुग्यो !

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य ११०० रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम रहेको चाँदी बुधबार १५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।