ऐश्वर्य बहुमुखी क्याम्पसमा १४०३ मत खस्यो, मतगणना आजै हुने

Image
Nisarga Hospital

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि एक हजार चार सय तीन मत खसेको छ।

CP Hospital Dhangadhi

निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। तर, एक जना विद्यार्थी फर्जी मत हाल्ने प्रयास गर्दै गर्दा प्रहरीले पक्राउ गरेको छ।

Attariya Hospital

सर्वदलीय बैठकपछि आजै मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।

nawajiwan