धनगढीमा कक्षा १२ मा अरूको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Image
Nisarga Hospital

कैलालीको धनगढीमा कक्षा १२ को परीक्षामा अर्काको नाममा सहभागी भएकी एक युवतीलाई नियन्त्रणमा लिइएको छ।

CP Hospital Dhangadhi

शुक्रवार धनगढीस्थित नाष्ट कलेजमा परीक्षा दिँदै गरेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरेको हो। उनी एलिजा शाहीको नाममा परीक्षा दिइरहेकी थिइन्।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

nawajiwan
Advertize US