धार्मिक मान्यता अनुसार बुधबारको दिनमा भगवान श्री कृष्णको पुजा आजा गर्नाले मनोकामना पुराहुने !

Image
Nisarga Hospital

हिन्दु धर्मअनुसार हरेक दिन विभिन्न देवी–देवताका पूजा गरिन्छ। बुधबार ‘बुध’ ग्रहको लागि समर्पित बार हो, जसमा विशेष गरी विथाल–देव (कृष्णको अवतार)गणेश भगवान को पूजा गरिन्छ। तुलसीको पात प्रयोग गरी पूजा गर्नु शुभ मानिन्छ।

CP Hospital Dhangadhi

धार्मिक मान्यता र कर्म

Attariya Hospital
  • कृष्णको व्रत बस्दा इच्छित फल प्राप्त हुने विश्वास।
  • बुधबारको शुभकर्मले जीवनभर राम्रो फल दिने धारणा।
  • गणेशलाई लड्डु चढाउनु बुध दोष निवारणका लागि उपयोगी।
  • गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने।
  • मुंगको दाल दान गर्दा कष्ट निवारण हुने।
  • गणेशलाई सिन्दुर चढाउँदा मनोकांक्षा पूरा हुने।
nawajiwan

बुधबार कुनै नयाँ कार्य थालनीका लागि पनि अति शुभ मानिन्छ।