ग्लोबल हिरो अवार्ड ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने

Image
Nisarga Hospital

यस वर्षको ग्लोबल हिरो अवार्ड नेपाली राष्ट्रियता र जनसेवामा उल्लेखनीय योगदान पुर्‍याएका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।

CP Hospital Dhangadhi

अवार्ड आगामी २७ जुलाई २०२५ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विशेष समारोहमार्फत प्रदान गरिनेछ।

Attariya Hospital

ग्लोबल नेपाली संस्थाले प्रत्येक वर्ष नेपालमा सकारात्मक परिवर्तन ल्याउने व्यक्तित्वहरूलाई यो अवार्डद्वारा सम्मान गर्दै आएको छ। यस वर्ष शाही र घिसिङको राष्ट्र निर्माण र जनसेवामा योगदानको कदरस्वरूप सम्मान गरिन लागेको हो।

nawajiwan