
अच्याल ल क्याको तिज, क्याको त्योहार,
बोल्या कला हुने, नबोल्या मान नहुन्या ।
को चाटिङमा छन त, को टिकटकमा,
घोचाया झगडा हुने, नुघोचाया फाम नहुन्या ।

ए बुढी त्यति चला, फोन कात्तरो तातिगयो ,
त कटकिरत, मु जति चलो, तो कि भयो ।
धन्य कलयुग, कि लियह फाम यिसि,
बोल्या कला हुन्या, नबोल्या मान नहुन्या,
को चाटिङमा छन त, को टिकटकमा ,
घोचाया झगडा हुने, नुघोचाया फाम नहुन्या ।
त झिक्क झिक्क जन जाड है त्यत्तेहै,
या कसा कसा साडि पेटकुट, पैजामा मेड्डि आर्यानु।
जले खायो ना, कि जाडन्छ खाएकी बात
जले लायो ना, कि जाडन्छ हसकी बात।


धन्य कलयुग, कि लियह फाम यिसि,
बोल्या कला हुन्या, नबोल्या मान नहुन्या,
को चाटिङमा छन त, को टिकटकमा ,
घोचाया झगडा हुने , नुघोचाया फाम नहुन्या।
लेखक : राजेन्द्र सिंह भण्डारी
दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थी हुन्।



















