
“मुत भण्डु थ्या, जन मात्तिय, एकदिन त धर्ती रझाला,
क्या मान्डान पु मेरो भण्या, मु भण्ड्या कु हुनु।
बेलि जनता सिया थ्या, तम भया भुबुरकत्वा,
कले धेक्यो ना, कले का खायो, कति फाल्या।”

“झुट बोल्या, झुट गर्या, हुने त्यसो हो ककाल,
गिन खेलाइ गर्यो जेन्जिले, मै हुँ भण्ड्या जतिला।
ठिक्क भयो धै, अब त खुल्लो चेत तमरो,
बेलि नभया ल, अब होला शासन हमरो।”
“देशमा रुप्या नाथी, नाथी भणी, कला मात्र नेतान जतिको,
जनतानले रुप्या पुलो खोज्यो, नेतानका घरभटे।
बिगाड्डू त छाटो होला, ढिलो प हो सपाड्डुले,
ढिलो होला, क्षति होला, तितो होला, जे कोले ओखती।”




लेखक : रस्मी धामी दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

































