दियो, हावा र ‘म’ भित्रको अनुभुती

Image
Nisarga Hospital

बाहिर झिलिमिली छ दुनिया
तर म आफैमा
हावाको कडा स्पर्षले निभेको दियो भएको छु।
थाहा छैन।
अब म
दियो मा घिउ थापौ या,
दुई हातले बहकिएको हावा छेकु।

CP Hospital Dhangadhi
Attariya Hospital

✍️ महेश सिंह साउद
शिक्षक, श्री मालिकार्जुन माध्यमिक विद्यालय धाप दार्चुला

nawajiwan