
झरी झरे रहे फूल केवलअन्शको ,
न बलि रहे द्विप म नेपाल घिउ दियो ।
न प्रकटीए राजमा प्रकाश क्रमग्यता ,
न कहलिए म नेपाल सिउने सियो ।।

डरि मरे पोसाक मेरो औकातको ,
न बोली परे म नेपाल अपभ्रशंको ।
न रबि भए उदयमान गगनको ,
न कथा भए म नेपाल सारासंको ।।
छरबटिट्ए परि असिना खेतको ,
न भाव देश म नेपाल अन्नको ।
न देशभक्त्तिको भए देख्छु ,
न भाउ म नेपाल प्रसन्नको ।।




तर्सिए गहुत गोबर पोतेको नेतृत्व ,
न देशभक्त्तिको म नेपाल फिजुल ।
न सहिदको बलिदान भो ! किम्मत ,
न सोचको हुने भो ! म नेपाल असुल ।।
चुहेको छाना भो ! नेपाल गौरव ,
न गुमेको भए म अस्तित्व नेपाल ।
न खुशी हातको भए भ्रष्ट बुद्धि ,
न किन?खुतुर्के खसेको भए म निर्मूल नेपाल ।।
किन? हेरिरहेको क्रान्ती नेपाली आँखा ,
अबेर भएको ठान्छु म नेपाल सगोल ।
न फाँडेको नेपाली भ्रष्ट खुब मङ्गल ,
ठान्छु उजाड मन म नेपाल भूगोल ।।
त्यागेको दल हृदयान्त कपोल ,
गर निर्णय म एक नेपाल सगोल ।
न बुझेको किन? मुटु तातो ज्वाला ,
हुन्नौ किन ? एकजुट नेपाली म नेपाल भूगोल ।।
✍️ नरेन्द्र प्रसाद जोशी (प्रकृति प्रेमी )

































