एमाले परित्याग गरेका अत्तरियाका गोकर्ण भट्ट आज रास्वपा प्रवेश गर्दै

Image
Nisarga Hospital

अत्तरियाः केहि दिन अघि नेकपा एमाले पार्टी परित्याग गरेका गोकर्ण भट्ट आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

CP Hospital Dhangadhi

पार्टीका केन्द्रिय सचिवालय सदस्य दिपक बोहराको उपस्थितिमा कैलालीको अत्तरियामा गोदावरी नगर समितिले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।

उत्त कार्यक्रममा भट्ट, एमाले नेता हरि फुलारा, सुदूरपश्चिमका जेनजी अगुवा नितिश जोशीसहित करिब ५० जना पार्टी प्रवेश गराउने कार्यक्रम रहेको रास्वपाका नगर सभापति दिपक ओझाले बताएका छन् ।