नविल बैङ्कका ग्राहकलाई माया मेट्रो हस्पिटलद्बारा उपचारमा १५% छुट दिदै

Image
Nisarga Hospital

अत्तरियाः धनगढीमा रहेको माया मेट्रो असपतालले नविल बैंक लिमिटेडका ग्राहकलाई स्वास्थ्य सेवामा विशेस छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन ।

CP Hospital Dhangadhi

माया मेट्रो असपतालका अध्यक्ष धिरेन्द्र सावद र बैंकका प्रमुख तथा प्रतिनिधसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुवै पक्षबिच सम्झौता भएको मिति देखि नै ( पौष महिना देखि नै) लागु भई एक वर्षको अवधि रहनेछ भने नविल बैंङ्कले माया मेट्रो हस्पिटललाई छुटको लागी बिरामी उपचारमा पठाउँदा संस्थाको पत्र या बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने  संस्थाका अध्यक्ष धिरेन्द्र सावदके बताए ।

निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक माया मेट्रो हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

nawajiwan
Attariya Hospital

अस्पतालले दिदै आएका सेवाहरु यस्ता रहेका छन ।

√ २४ सै घण्टा आकस्मिक तथा ट्रमा सेवा
√ २४ सै घण्टै फार्मेसी सेवा
✓ विशेषज्ञ ओ.पि. डि सेवा
√ न्यूरो सर्जरी सेवा (टाउकोमा चोटपटक, मष्तिसकमा रगत जमेको, बच्चाको मष्तिसकमा ब्रेन टियूमर, मेरुदण्डको चोट, स्पाईनलको टियूमरको शल्यक्रिया)
✓ मुटु रोग सम्बन्धि सेवा
✓ यूरोलोजि सेवा ( PROSTATE) मा मासु पलाएको सल्यक्रिया, पिसाब नलि तथा मिर्गौलाको नलिमा भएको पथरी
√ दुरविन प्रविधिबाट शल्यक्रिया
✓ नवजात तथा बालरोग सेवा
✓ INTERNAL MEDICINE बाट PHYSICIAN सेवा
✓ दुरविन प्रविधिबाट तथा विना दुरविन शल्य चिकित्सकिय सेवा
✓ स्त्री प्रसुती तथा बाझोपन सेवा
✓ हार्ड जोर्नी तथा नशा रोग सेवा
✓ मानसिक रोग सम्बन्धि सेवा
√ नाक, कान, घाँटी तथा हेड एण्ड नेक सर्जरी सेवा
✓ एनेस्थेसिया तथा क्रिटिकल उपचार सेवा
√ दन्त चिकित्सकिय सेवा
√ यौन, छाला, सौन्दर्य तथा कपाल प्रत्यारोपण सेवा
√ क्यान्सर सेवा तथा परामर्श
✓CANCER SCREENING, FNAC तथा BIOPSY सहितको
PATHOLOGY सेवा
√ ICU/NICU/PICU/MICU सेवा
✓ MRI तथा अत्याधुनिक CT SCAN (64 SLICE) सेवा
√ इन्डोस्कोपि सेवा, TMT, ABPM, HOTLER, ECHO तथा ECG सेवा
√ फिजियोथेरापि सेवा
✓ बातानुकुलित OPD तथा AC DELUXE CABIN सहितको सेवा
√ अत्याधुनिक VEDIO X-RAY तथा DIGITL X-RAY सेवा
✓ONLINE APPOINTEMENT सेवा
✓ONLINE PAYMENT सेवा