कैलालीको लालपुरमा रहेको समुदायिक बनमा चितुवा मृत फेला

Image
Nisarga Hospital

कैलालीको गोदावरीमा चितुवा मृत फेला परेको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका-६ लालपुर स्थित चाटिया समुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अबस्थामा फेला परेको हो।

Attariya Hospital

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाईएको बताएको छ।

nawajiwan