प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै, अहिले सम्म कस्को अंङ्क कति छ ?

Image
Nisarga Hospital

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ ।

CP Hospital Dhangadhi

आज हुने खेलमा बागमती प्रदेश र लुम्बिनीबीचको खेल बिहान सवा ९ बजे टीयू क्रिकेट मैदानमा हुनेछ भने एपीएफ र गण्डकीबीचको खेल सवा ९ बजे नै मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

अहिलेसम्म प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लब आफ्नो ६ खेलबाट १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur