सहिद गोबिन्दका बुवालाई चलचित्र काँडेतारको टीमद्धारा आर्थिक सहयोग

Image
Nisarga Hospital

कञ्चनपुर : चलचित्र काँडेतारको टीमले सहिद गोबिन्द गौतमका बुवालाई आर्थिक सहयोग गरेको छ।

CP Hospital Dhangadhi

कञ्चनपुरको पुनरवासमा सिमा विवादमा परी वीरगति प्राप्त गरेका सहिद गोबिन्द गौतमका बुवालाई राष्ट्रियतावादी काँडेतार चलचित्रको धनगढीमा गरिएको च्यारेटि सो बाट उठेको रकम निर्माण टीमले आइतवार हस्तान्तरण गरेको हो।

भारतसँग सिमा जोडिएको पुनरवास क्षेत्रमा झडप हुँदा भारतीय पक्षको गोली लागेर गोबिन्द गौतमले वि.सं २०७३ फाल्गुन २६ गते झडपका क्रममा वीरगति प्राप्त गरेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

परिवारको आर्थिक अवस्था नाजुक भएको र गोबिन्दको सम्मान स्वरुप ५० हजार रकम घरमै गएर हस्तानतरण गरिएको चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार नवल खड्काले बताए।

Dhnagadhi & Krishanapur