कक्षा कोठामा हल्ला गरेको भन्दै ११ वर्षे विद्यार्थीमाथि निर्घात कुटपिट

Image
Nisarga Hospital

सुर्खेतमा एक जना शिक्षिकाले ११ वर्षे विद्यार्थीलाई कक्षा कोठामा हल्ला गरेको भन्दै निर्घात कुटपिट गरेकी छिन् । वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयकी शिक्षिका चेतना भण्डारीले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्र ललित रेग्मीलाई कुटेको बालकका आफन्तले बताएका छन् ।

CP Hospital Dhangadhi

अंग्रेजी विषय पढाउने शिक्षिका भण्डारीले लट्ठीले पटक पटक हान्दा बालकको पाखुरा भन्दामाथि नीलडाम बसेको छ । विद्यार्थीलाई कुटेको घटना बिहीबार दिउँसो करिब १ बजेको भए पनि ढिलोगरि बाहिरिएको हो ।

शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरिसकेपछि विद्यालयका अन्य शिक्षकहरूले विद्यालयमा लडेर चोटपटक लागेको भन्दै बालकलाई घरमै पुर्‍याउन गएका जनाइएको छ । प्रशासन बाट

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur