नेपाल क्रिकेट संघले त्रिदेशीय टि २० सिरिजका लागि नेपाली टोलीको घोषणा

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो ।

CP Hospital Dhangadhi

टोलिमा तीव्र गतिका बलर राशीद खान, आरिफ शेख अनिल शाह र सागर ढकाल थपिएका छन् । त्यस्तै ओडीआई टोलीमा नरहेका प्रतिश जिसी, अभिनाश बोहोरा लगायतका खेलाडीलाई पनि टी२० टोलीमा समावेश गरिएको छ । नेपालले घरेलु मैदानमा मंगलबारदेखि नामिबिया र नेदरल्याण्डसँग टी२० सिरिज खेल्दै छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur