भारतिय यी ४ क्रिकेटरको तलब ११ करोड बढी, कस्को कति तलब हेर्नुहोस सूचीसहित

Image
Nisarga Hospital

बिसिसिआईले क्रिकेटर रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्।

CP Hospital Dhangadhi

बिसिसिआई केन्द्रीय सम्झौतामा बार्षिक तलब यस्तो रहेको छ ।

ग्रेड ए प्लस (७ करोड भारू, ११.२० करोड नेपाली रूपैयाँ)

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

रोहित शर्मा

विराट कोहली

जसप्रीत बुमराह

रवीन्द्र जडेजा

ग्रेड ए (५ करोड भारू, ८ करोड नेपाली रुपैयाँ)

रविचन्द्रन अश्विन 

शुभमन गिल

मोहम्मद शमी 

हार्दिक पाण्ड्या

मोहम्मद सिराज

केएल राहुल

ग्रेड बी (३ करोड भारू, ४.८० करोड नेपाली रुपैयाँ)

सूर्यकुमार यादव 

यशस्वी जैसवाल

ऋषभ पन्त

कुलदीप यादव

अक्षर पटेल

ग्रेड सी (१ करोड भारू, १.६० करोड नेपाली रुपैयाँ)

रिन्कू सिंह

तिलक बर्मा

शिवम दुबे

रवि बिश्नोई

मुकेश कुमार

सन्जु सामसन

प्रसिद्ध कृष्णा

आवेश खान

रुतुराज गायकवाड

जितेश शर्मा

अर्शदीप सिंह

रजत पाटीदार

शार्दुल ठाकुर

वाशिन्टन सुन्दर

केएस भरत

सेतोपाटी को सहयोगमा

Dhnagadhi & Krishanapur