
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सरकार विस्तार गरेका छन ।

घनश्याम चाैधरी -आर्थिकमामिला तथा याेजना मन्त्री
ईन्दिरा गिरि -कृषि राज्य मन्त्री
खुसिराम चाैधरी – सामाजिक विकास मन्त्री
मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले इन्दिरा गिरी र खुसीराम चौधरीलाई मन्त्री नियुक्त गर्न लागिएको हो । उनीहरूलाई दिने मन्त्रालयमा कुरा मिल्ने बित्तिकै शपथग्रहण गराईने स्रोतले जनाएको छ





























