कैलालीमा खाल्टोमा डुबेको अवस्थामा बालक मृत फेला

Image
Nisarga Hospital

धनगढीः कैलालीमा खाल्टोमा डुबेको अवस्थामा बालक मृत फेला परेका छन्। कैलालीको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्।

CP Hospital Dhangadhi

आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।