जबरजस्ती करणी मुद्दामा बैतडीको सिगासका ४ जना फरार प्रतिवादी पक्राउ

Image
Nisarga Hospital

बैतडीः जबरजस्तीकरणी र सार्वजनिक कसुरविरुद्धको मुद्दामा फरार रहेका बैतडीका चार जना प्रतिवादी पक्राउ परेका छन् ।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा जिल्लाकाे सिगास गाउँपालिका–३ बस्ने अमरसिंह धामी, मनोजसिंह धामी र राजेन्द्रसिंह धामी र नरबहादुर धामी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

एक महिना कैद सजाय ठहर भई उनीहरू फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

फैसला कार्यान्वयनको लागि चारै जनालाई जिल्ला अदालत समक्ष पेश गरिसकेपछि उनीहरुलाई कारागार चलान गरिएको छ।

Dhnagadhi & Krishanapur