प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर- आजका लागि अमेरिकी डलर कतिमा हुँदै छ त कारोबार ?
आज २०८० साल चैत २१ गते बुधबार सन् २०२४ अप्रिल ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ।