शिवनाथको सुल्लेखानमा आँखा उपचार सेवा सुरु

Image
Nisarga Hospital

बैतडीको शिवनाथमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । च्यारेटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा शिबनाथ गाँउपालिकाको कार्यालय सुल्लेखानमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।

CP Hospital Dhangadhi

आँखा उपचार केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको गाँउपालिका अध्यक्ष कर्णसिह साउदले जानकारी दिए । केन्द्र सञ्चालन आएपछि अब आँखा अस्पताल सेवाको पहुँच भन्दा बाहिर रहेका जनतालाई सेवा लिन सहज हुने उनले बताए ।

आँखा उपचार केन्द्र मार्फत जनतालाई न्यूनतम शुल्कमा अन्धोपनबाट जोगाउने र दृष्ट्रि दोषको समयमै उपचार गराईने गाउँपालिकाले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur