भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा ३ दिन बन्द हुने

Image
Nisarga Hospital

अत्तरिया : भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा तीन दिन बन्द हुने भएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख ४ गते बेलुकी ५ः१५ देखि ७ गतेसम्म नेपाल–भारतका सीमा नाकाहरू अत्यावश्यक स्वास्थ्य सेवा (मेडिकल इमर्जेन्सी) बाहेक बन्द रहने जनाएको छ।

भारत विहारको चम्पावत जिल्लासँग जोडिएका सीमा नाकाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur