बाजुराको जेलभित्रै कैदीहरु बिच कुटाकुट

Image
Nisarga Hospital

बाजुरा : बाजुरास्थित कारागारमा कैदीबन्दीबीच विवाद हुँदा हात हालाहाल भएको छ।

CP Hospital Dhangadhi

आइतबार २ जना कैदीको लफडा भएको हो। जिल्लाको त्रिवेणी नगरपालिका–९ का तुलाराम थापा र शेरबहादुर ऐरीको आपसमा फाइट भएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलाराममाथि कर्तव्य ज्यान मुद्दाका कैदी शेरबहादुरले आक्रमण गरेका हुन्।

अहिले उनीहरूलाई प्रहरीले जेलभित्रै कडा निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीले बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur