नेपाली बजारमा सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।

CP Hospital Dhangadhi

अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बजेटले भन्सार दर बढेपछि शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

Attariya Hospital

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ८३५ रुपैयाँमा झरेको छ ।

nawajiwan