
दुई तीन चोटि अस्पताल नमुनामा आयो
अस्पतालको काम देखि सारै खुसी लायो

यस्तै राम्रा काम गरि सबको मनमा छाउनु
सधैं भरी अस्पताललाई सम्मानित बनाउनु
उपचार गर्न टाढा टाढा जानु छैन हामिले
बैतडी बाशी खुसी भए अस्पतालको कामले
राम्रो राम्रो सुबिधा दिनु बिमारी सबै जनलाई
धेरै धेरै सुभकामना छ अस्पतालको टिमलाई
अस्पताल भवन पनि सानो थियो पहिले
बनी सक्यो बैतडीमा नया भवन अहिले
पारस भट्ट “प्यासी “
सुदुर पश्चिम बैतडी




























