दार्चुलाको लेकममा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
Nisarga Hospital

दार्चुला: दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली काटै बस्ने लाल सिंह साउदकी श्रीमती सरिता साउदको मृत्यु भएको स्थानीय सन्तोष साउदले जानकारी दिनुभयो ।

साउदको घाँस काट्ने क्रममा भिरबाट लडेर आइतबार मृत्यु भएको उहाँले बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur