नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो ! यस्तो छ नयाँ डिजेल पेट्रोलको मूल्यदर !

Image
Nisarga Hospital

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो।

CP Hospital Dhangadhi

यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जानकारी दिएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले सूचना जारी गरी जनाएको छ।

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur