दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु

Image
Nisarga Hospital

दार्चुलाः दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

बुधवार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागाको भिरबाट लडेर मृत्यु भएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

डागा साविकको ग्वानी गाविस–७ नम्बर वडाका २०५४ सालमा एमालेबाट निर्वाचित वडासदस्य हुन्।

Dhnagadhi & Krishanapur