तिहार लागे सँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो ! कतिमा हुदै छ त डिजेल पेट्रोल को मूल्यको कारोबार ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

CP Hospital Dhangadhi

निगम सञ्चालक समितिको आजको निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हाे । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ लिटरमा एक रूपैयाँ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

nawajiwan
Attariya Hospital

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।