सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । योसँगै सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

CP Hospital Dhangadhi

अघिल्लो दिन यस्तो मूल्य १ लाख ६३ हजार रुपैयाँ रहेको थियो । बुधबार सुन ९०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur