बाजुरामा पबिन्द्र सुनार र डडेल्धुराका प्रज्जल कार्की द भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा छनौट

Image
Nisarga Hospital

अत्तरिया: बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २३ वर्षीय पबिन्द्र सुनार ‘द भ्वाइस अफ नेपाल’ मा छनौट भएका छन्। दुबै जना हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ६ का लागि छनौट भएका हुन।

CP Hospital Dhangadhi

डिजिटल अडिसन पछि जजले उनको स्वर तथा कलालाई मन पराएपछि द भ्वाइस अफ नेपालको टिम भित्र समाबेश भएका थिए । पबिन्द्र सुनारको लोक दोहोरी प्याटर्नका हुन भने डडेल्धुराका प्रज्जल कार्की आधुनिक शैलीका गित गाएर ब्लाईन्ड अडिसन पार गरेर छनौट भएका हुन ।

शनिवार साँझ मात्र ब्लाइन्ड अडिशनमा उनले आफ्नो प्रस्तुति देखाएका थिए। सुनारले १ कुर्सी घुमाउन सफल भए भने कार्कीले आफ्नो प्रस्ततीबाट ४ वटै जजहरुलाई आफुतिर फर्काउन सफल भएका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै चर्चित बनेका छन्। पबिन्द्र विगत ४-५ वर्षदेखि सांगितिक क्षेत्रमा रहेका छन्। दुबै जना कोच खेम सेन्चुरीको टिमा परेका छन ।

Dhnagadhi & Krishanapur