सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको छ।

हाल छापावाल सुन प्रतितोला १,७०,४०० रुपैयाँमा कारोबार भइरहेको छ, जसअघि आइतबार यसको मूल्य १,७०,३०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १,९८५ रुपैयाँमै कारोबार भइरहेको छ।