कास्कीमा ४.३ रेक्टर स्केलको भूकम्प महसुस

Image
Nisarga Hospital

मङ्गलवार बिहान ४:११ बजे कास्की जिल्लाको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस गरिएको भए पनि हालसम्म कुनै क्षतिको विवरण आएको छैन।

nawajiwan