नेपाली बजारमा आकासिएको सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

साताको पहिलो दिन आइतबार सुनको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार ४०० रुपैयाँले घटेको हो। यो मूल्य ऐतिहासिक उच्च विन्दु नजिकै रहेको छ।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

nawajiwan