सुदूरपश्चिमका मुख्यमन्त्री शाहका प्रेस सल्लाहकारमा डम्मरबहादुर बम नियुक्त

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार डम्मरबहादुर बमलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

CP Hospital Dhangadhi

बम प्रेस युनियनका नेता समेत हुन् र उनले राजनीति तथा व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका छन्।

Attariya Hospital

२०६२ सालदेखि पत्रकारितामा सक्रिय बम धनगढी पोस्ट, अनुमोदन दैनिकजस्ता सञ्चारमाध्यममा कार्यरत रहिसकेका छन्। पछिल्लो समय उनी न्युज दैनिकमा कार्यरत थिए।

nawajiwan