काठमाडौंबाट बझाङका लागि छुटेको बस कैलालीमा दुर्घटना, १३ जना घाइते

Image
Nisarga Hospital

काठमाडौंबाट छुटेको बस कैलालीमा दुर्घटना भएको छ ।

CP Hospital Dhangadhi

पूर्वपश्चिम राजमार्ग अन्तरगत काठमाडौंबाट बझाङतर्फ गइरहेको घोडाघोडी नगरपालिका-२ मा सुपप्र ०१००१ ख ३३८५ नम्बरको बस बिहीबार बिहान दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Attariya Hospital

बस सुपप्र ०१००२ त४६४० नम्बरको ट्याक्टरलाई ओभरट्याक गर्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

nawajiwan