दार्चुलामा बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु

Image
Nisarga Hospital

दार्चुलाः दार्चुलाको दुहु गाउँपालिका–२ हिकिलामा बाख्रा चराउन गएका एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ५८ वर्षीय आन सिंह बडाल बाख्रा चराउन घर नजिकैको जङ्गल गएका बेला भिरबाट लडेर घटनास्थलमै ज्यान गएको हो।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan