बैशाखी र लठ्ठीको साहारामा हिन्ने चेतराज लाई यति ठूलो बज्रपात, सहयोगको अपिल

Image
Nisarga Hospital

सहयोगको अपिल -बैतडी जिल्लाको मेलौली–०२, सेली निवासी चेतराज भट्ट लामो समयदेखि मृगौलामा भएको पत्थरी (किड्नी स्टोन) का कारण पीडामा छट्पटीदै जीवन बिताइ आए ! चेतराजले दु:ख सहन सम्म सहे तर आज पत्थरीको आकार बढेर चिकित्सकहरूले तुरुन्त अपरेशन गर्नुपर्ने अवस्था बताए

CP Hospital Dhangadhi

जसोतसो ऋण” कर्ज” गरेर उपचारको लागि धनगढी सम्म पुर्याए तर धनगढीमा उपचार हुन सकेन फेरि उहाँलाई भारतको दिल्ली लग्नुपर्यो तर त्यहाँको उपचार खर्च अत्यन्त महँगो केहि भएको पैसा दवाइ पानी टिकट मै ठिक्क भयो !
मनोज भट्ट ले भने अंकललाई बिमारी नै जस्ताको त्यस्तै घर ल्याउन पर्ने अबस्था सिर्जना भएको छ ,, तपाईको सय पचास सहयोगले मेरो अंकललाई ठूलो राहत हुने छ सहयोग गरिदिनुहोस् न है!

चेतराज भट्ट करिब पन्ध्र – विस वर्षदेखि ढाडको हड्डी सम्बन्धी समस्याबाट ग्रस्त रहेका थिए जसका कारण उहाँ उठ्न-बस्न र हिँडडुल गर्न सक्दैन थिए – उनका
दाइ हेमराज भट्ट दुई – तिन बर्ष भयो बेपत्ता भएको कहाँ छन् के गर्दैनछन् केहि पत्ता छैन चेतराजको आमाले रुँदा रुँदा आँखा नै देख्न छोड्ने भैसक्नु भयो

nawajiwan

भगवानले पनि दुख परेकालाई नै दुख दिने रहेछ सधै बैशाखी र लट्ठिको साहारामा हिन्ने चेतराज माथी नै यति ठूलो बज्रपात परेको छ
चिकित्सकहरूका अनुसार समयमै उपचार नपाए मृगौला पूर्ण रूपमा बिग्रने खतरा रहेको छ।

Attariya Hospital

घरमा साना साना बालबच्चा छन् बच्चाहरूको आँखाको आँसु पुछ्ने काम तपाईको सानो सहयोगले हुने छ र चेतराजलाई नयाँ जीवन प्रदान हुन हुने छ ,” अहिले चेताराज लाई उपचारमा,अस्पतालमा सहयोग गर्न भारतमा चेतराजका छिमेकी दिपक भट्ट र चेतराजका साला जि सुवास भट्ट हुनुहुन्छ हामिले उहाँकै बेङ्क एकाउन्ट नम्बर ,Qr राखी दिएका छौँ

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो आफुले सकेको सहयोग गरिदिनुहोला –

सहयोगका लागि सुवास भट्ट को कुमारी बेङ्क एकाउन्ट नम्बर नाम : SUWASH BHATT – Account 0650292420900001

त्यस्तै भारतमा भएका सहयोगी साथी भाइले फोटोमा देखिएको दिपक भट्टको Qr मा पठाए सहयोग गरिदिनुहोला !🙏