भाद्र २३–२४ जेनजेड आन्दोलन: यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

Image
Nisarga Hospital

गत भाद्र २३ र २४ का दिन भएको जेनजेड आन्दोलनको घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ। सरकारले आधिकारिक रुपमा प्रतिवेदन सार्वजनिक गरेको छैन।

CP Hospital Dhangadhi

तर स्रोतमार्फत जनआस्था साप्ताहिकले अनलाइनखबरलाई उपलब्ध गराएको प्रतिवेदनको पूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ।

आयोगले आन्दोलनका क्रममा भएका हिंसा, आ’क्रमण र शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप सम्बन्धी घटनाहरूको विस्तृत विवरण समेत प्रतिवेदनमा राखेको छ।

nawajiwan
Attariya Hospital

जाँचबुझ आयोगको प्रतिवेदनमा? (पूर्णपाठ) का लागि यहाँ हेर्नुहोस ।

जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)का लागि यहाँ क्लिक गर्नुहोस ।