गृहमन्त्रीद्वारा गुरुङद्बवारा प्रतिनिधिसभामा मतदाता नामावली र विशेष सेवा ऐन संशोधन अध्यादेश पेस

Image
Nisarga Hospital

गृहमन्त्री Suden Gurungले प्रतिनिधिसभामा मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश प्रस्ताव पेस गरेका छन्। बिहीबार बसेको बैठकमा उनले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ संशोधन गर्ने प्रस्ताव अघि सारेका हुन्।

CP Hospital Dhangadhi

त्यस्तै, उनले नेपाल विशेष सेवा ऐन संशोधनसम्बन्धी अर्को अध्यादेश पनि सदनमा पेस गरेका छन्। सरकारका अनुसार यी संशोधनहरू निर्वाचन प्रणालीलाई अद्यावधिक बनाउन र विशेष सेवासम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्न ल्याइएको हो।

Attariya Hospital

प्रस्तावित अध्यादेशमाथि आगामी दिनमा संसदमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। सरकारले आवश्यक सुधारसहित ऐनहरूलाई अझ प्रभावकारी बनाउने दाबी गरेको छ।

nawajiwan
Advertize US