तीन दिनमै ५ हजारभन्दा बढी गिरावट: सुन–चाँदी बजार ओरालोमा

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा झरेको छ। सोमबार भने सुन २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

पछिल्लो तीन दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। आइतबार १ हजार, सोमबार ३ सय र मंगलबार ३ हजार ८ सय रुपैयाँ घटेसँगै तीन दिनमै कुल ५ हजार १ सय रुपैयाँले मूल्य घटेको छ।

Attariya Hospital

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १ सय ५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ, जुन सोमबार ५ हजार ३० रुपैयाँ थियो।
यसअघि माघ महिनामा सुन–चाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि यस्तो परिवर्तन देखिएको व्यवसायीहरू

nawajiwan