अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च,बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको विनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंक ले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, युरो, पाउन्ड, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउमा पनि सामान्य उतारचढाव देखिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।

विदेशी मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) रु १५३.२५ रु १५३.८५
युरो (EUR) रु १७८.३८ रु १७९.०८
युके पाउन्ड (GBP) रु २०४.९५ रु २०५.७५
अष्ट्रेलियन डलर (AUD) रु १०९.७३ रु ११०.१६
क्यानेडियन डलर (CAD) रु १११.४७ रु १११.९१
भारतीय रुपैयाँ १०० (INR) रु १६०.०० रु १६०.१५
CP Hospital Dhangadhi