बिदेशबाट नेपालमा पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको बिनिमयदर, कति पुग्यो त रियाल – दिरामको मूल्य

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। तय गरिएको दरअनुसार अमेरिकी डलर, युरो र पाउण्डसहित विभिन्न देशका मुद्राको मूल्य समायोजन गरिएको छ। राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकको दर फरक हुन सक्ने उल्लेख गरेको छ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (१) १५२.८१ १५३.४१
युरो (१) १७७.१७ १७७.८६
युके पाउण्ड (१) २०६.०६ २०६.८७
स्वीस फ्र्याङ्क (१) १९४.२० १९४.९७
अस्ट्रेलियन डलर (१) १०८.८५ १०९.२७
क्यानेडियन डलर (१) ११०.७६ १११.१९
सिङ्गापुर डलर (१) ११९.३४ ११९.८१
जापानी येन (१०) ८९.६० ८९.६४
चिनियाँ युआन (१) २२.४९ २२.५८
साउदी रियाल (१) ४०.७२ ४०.८८
कतारी रियाल (१) ४१.९४ ४२.१०